चैत्र २८ नेपालगञ्ज । गुण्डा नाईके हुँदै अहिले एमाले प्रवेश गरेर सक्रिय बनेका चक्रे मिलनका सहयोगी अत्याधुनिक एके ४७ राईफल सहित पक्राउ परेका छन् ।
नेपालगञ्जको सिद्धार्थ होटलमा हतियार सहित स्कर्टिङ गरिएको टिकटक सार्वजनिक भएपछि प्रहरीले हतियार सहित गणेश बोगटीलाई नियन्त्रणमा लिएको हो ।
चक्रे मिलन काठमाडौं उपत्यकाको पुरानो गुण्डा नाइकेमध्येमा पर्छन् ।
मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका गणेशबहादुर बोगटी पक्राउ परेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline