चुनावको मुखमा आफ्ना सांसदले दुई करोड मागेको अडियो सार्वजनिक भएको भन्दै रविले पोखे असन्तुष्टी

चुनावको मुखमा आफ्ना सांसदले दुई करोड मागेको अडियो सार्वजनिक भएको भन्दै रविले पोखे असन्तुष्टी

  • सोमवार, चैत्र २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

चैत्र २७ काठमाण्डौँ । चुनावको मुखमा आफ्ना सांसद ढाका प्रसाद श्रेष्ठले दुर्गा प्रसाईसँग २ करोड पैसा मागेको अडियो सार्वजनिक भएपछि रवि लामिछानेले असन्तुष्टी जनाएका छन् ।

उनले चितवनमा चुनावी कार्यक्रममा चुनावकै मुखमा अडियो किन सार्वजनिक भयो ? भन्दै असन्तुष्टी जनाएका हुन् ।

म अमेरीकामै बसेर काम गरेको भए पनि त्याहाँ रहने नेपाली मध्य टप फाईभ धनी मध्ये पर्ने थिए, टेलिभिजनमै काम गर्दा पनि ८ लाख तलव खान्थे भन्दै उनले आफूले एक दुई करोड कमाउन पार्टी नखोलेको बताए ।

आफू भ्रष्ट जस्तो लाग्छ भने बरु मलाई एकै भोट पनि नदिनुस् लामिछानेले भने ।

उनले पार्टीकै भए पनि भ्रष्टहरुलाई नछाड्ने भन्दै ढाका प्रसाद बिरुद्ध अख्तियारमा उजुरी दिने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ