काठमाडौं, २७ पुस । सरकारले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि विभिन्न मन्त्रालयसँग एजेन्डा माग गरेको छ । प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार भारत भ्रमणका...
काठमाडौँ, २६ पुस । काठमाडौँ उपत्यकामा बढ्दो जनघनत्व र सहरीकरणलाई ध्यानमा राख्दै आगलागी नियन्त्रणका लागि १० वटा दमकल स्टेसन बनाइने भएको छ । काठमाडौँ उपत्यकामा...
काठमाडौँ, २६ पुस । भूकम्प प्रभावित क्षेत्रमा वस्तुनिस्ट र वैज्ञानिक तथ्याङ्कको अभावमा राहत वितरणमा समस्या भएको छ । राष्ट्रिय तथ्याङ्क विभागले २०६८ सालमा सङ्कलन गरेको...
काठमाडौँ, २६ पुस । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेर रेबिज विरुद्धको सुई ९एन्टी रेबिज भ्याक्सिन० लगाउने बिरामीको सङ्ख्या बढेको छ । बाह्र...
काठमाण्डौ, २५ पुस । मधेशी मोर्चाले सरकारसँगको वार्ता परिणाममूखी नभएको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनीक गरेपछि कार्यदलस्तरको बैठक भने अनिश्चित बनेको छ । पछिल्लो समय मोर्चाको...
तुल्सिपुर (दाङ), २५ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या समाधानका लागि संविधान संशोधनको प्रक्रिया अगाडि बढिसकेकाले केहिदिनभित्र नाकामा हुँदै...
काठमाडौँ, २५ पुस । नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यले प्रधानमन्त्री केपी शर्मा ओली जनजीविकाका समस्या हल गर्ने भन्दा पनि भाषण गरी जग...
हेटौँडा, २५ पुस । उपप्रधानमन्त्री कमल थापाले सडक निमार्ण लगायत आर्थिक विकासमा अहिले सरकार गम्भीर ढङ्गले लागिरहेको बताउनुभएको छ । उपप्रधानमन्त्री थापाले आज हेटाँैडामा आयोजित...
काठमाडौं, २५ पुस । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले नेपालको आर्थिक विकास र नेपालीको जीवनस्तर सुधारका लागि सहकारी अभियानलाई अझ सशक्त रुपमा देशव्यापीरुपमा विस्तार गर्नुपर्नेमा जोड...
काठमाण्डौ, २५ पुस । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुले उठाएको मुद्धा सम्वोधनका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । मोर्चाको...
काठमाडौ २५ पौष । लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । यसअघि हिजोका लागि बोलाइएको बैठकमा शिर्ष नेताहरुको कार्यव्यस्तताका...
रुकुम, २५ पुस । आमा जेलमा परेपछि आमाको साथमा रहेका तीन बालबालिकालाई शुक्रबार जिल्ला बाल कल्याण समिति रुकुमले प्रारम्भिक बालविकास केन्द्रमा संरक्षणका लागि हस्तान्तरण...
काठमाण्डौ, २४ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माण कार्यको शुभारम्भ गरी राष्ट्रिय पुनःनिर्माण अभियानको माघ २ गते थालनी गर्नुहुने भएको छ । ‘वैशाख १२...
काठमाण्डौ, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनाताको घरको चुला चुलामा ग्यासको पाइप जोडिदिने दाबी गर्नुभएको छ । भारतीय नाकाबन्दीका बेला जनतालाई ग्यास दिन...
काठमाडौँ, २४ पुस । प्रहरीले अवैध रुपमा सुनको कारोबार गरिरहेको अवस्थामा भूगोल पार्कस्थित भाग्यलक्ष्मी ज्वेलर्सबाट नौ किलो ५०८ ग्राम सुनसहित तीन भारतीयलाई पक्राउ गरेको...
पथरी (मोरङ), २४ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपसभापति...
ठेगाना:अनामनगर काठमाडौँ