कार्यदल बैठक अनिश्चित

कार्यदल बैठक अनिश्चित

  • शनिबार, पुस २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाण्डौ, २५ पुस ।

मधेशी मोर्चाले सरकारसँगको वार्ता परिणाममूखी नभएको भन्दै आन्दोलनका थप कार्यक्रम सार्वजनीक गरेपछि कार्यदलस्तरको बैठक भने अनिश्चित बनेको छ ।

पछिल्लो समय मोर्चाको ११ बुँदे मागमा केन्द्रित बैठक आज पनि बस्ने बताईएको थियो । प्रमुख तीन दलका तर्फबाट कार्यदलमा कांग्रेस सदस्य महेश आचार्यले आफू पार्टीको कामको शिलशिलामा उपत्यका बाहिर रहेकले बैठक बस्ने सम्भावना नरहेको जानकारी दिनुभयो ।

प्रमुख दलले अघि सारेको सिमाकंन हेरफेरको बिषयलाई राजनीतिक संयन्त्र मार्फत ३ महिनाभित्र टुंगो लगाउने बिषयमा सकारात्मक देखिएको मोर्चाले त्यसको बैधानिकता र हैसियतमा प्रश्न उठाउदै आएको छ । यसअघि हिजो बसेको बैठकमा ३ दलले प्रस्ताव गरेको राजनीतिक संयन्त्रको बैद्यानिक आधार खोज्ने बिषयमा छलफल भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ