दाङ, माघ २१। गएराति दाङमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको...
काठमाडौ २१ माघ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा स्याटलाइट सिटी निर्माण गर्ने भएको छ । पहिलो चरणमा भक्तपुरको गुण्डु, बालकोट, चाँगु...
काठमाडौं, माघ २१ । नेपाली सेनालाई आवश्यक हातहतियार, गोली गट्ठा र बन्दोबस्तीका सामान आफैं उत्पादन बढाउन सुरक्षाविज्ञले सरकारलाई सुझाव दिएका छन् । सेनालाई व्यावसायिक, सक्षम...
काठमाडौँ, २० माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित...
काठमाडौँ, २० माघ । सरकारले स्थानीय निर्वाचनका लागि आवश्यक तयारी थाल्न निर्वाचन आयोगलाई लिखित आग्रह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले निर्वाचनसम्बन्धी आवश्यक...
काठमाडौ २० माघ । सर्वोच्च अदालतले इच्छा मृत्युको कानुनी अधिकारका विषयमा छलफल गर्न ‘एमिकस क्युरी’ बोलाउने निर्णय गरेको छ । इच्छा मृत्यु गम्भीर विषय भएको भन्दै...
काठमाडौ २० माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गरेर आत्मनिर्भर बनाउनुपर्ने बताउनु भएको छ । अखिल नेपाल किसान महासंघले...
काठमाडौ २० माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षा क्षेत्रको सुधारका लागि लगानी बढाउनुपर्ने बताउनु भएको छ । परिवर्तित समयअनुुसार पाठ्यक्रममा पनि परिमार्जन गर्दै आधुनिक शिक्षा...
काठमाडौ २० माघ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको शमशेरगन्ज गाविसको कचनापुरमा आज बिहान ट्रक र बस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । बसमा...
काठमाडौ २० माघ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँमा आज बिहान बस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन्...
काठमाडौ २० माघ । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला लालीका ३२ वर्षीय धर्मानन्द भट्ट...
काठमाडौं, माघ २०। आज विश्व सिमसार दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा प्रकोप न्यूनीकरणमा सिमसार संरक्षण...
काठमाडौं, माघ २० । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको छ । गएराति १२ बजे देखि लागू हुने गरी निगमले खाना...
काठमाडौँ, १९ माघ । नेपाल निजामती कर्मचारी सङ्गठनले कर्मचारीतन्त्रमा देखिएको भ्रष्टाचार रोक्न अभियान सञ्चालन गर्ने भएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनका अध्यक्ष...
ताप्लेजुङ, १९ माघ । ताप्लेजुङका गाविस सचिवले आफुहरुलाई सरकारले भेदभाव गरेको र अवसरमाथि बन्देज लगाएको भन्दै कामकाज ठप्प पारेका छन् । गाविस सचिव हकहित संरक्षण...
काठमाडौँ, १९ माघ । व्यवस्थापिका– संसद्को आजको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेस...
ठेगाना:अनामनगर काठमाडौँ