काठमाडौ २० माघ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको शमशेरगन्ज गाविसको कचनापुरमा आज बिहान ट्रक र बस एक आपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् ।
बसमा सवार ५ जना र पछाडिबाट आउँदै गरेको भे ५ प ४३३६ नम्बरको मोटरसाइकल चालक झक्कु ओली घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
ना ५ ख ५७७१ बस र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९९२४ नम्बरको ट्रक आज बिहान एकापसमा ठोक्किएर उक्त दुर्घटना भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline