काठमाडौं,२ जेठ । २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देशभर ठूला दल कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भइरहँदा काठमाडौं महानगरपालिकामा वैकल्पिक शक्तिले प्रारम्भिक चुनौती दिएका...
रसुवा, २ जेठ । पार्वतीकुण्ड गाउँपालिकाको मतगणना कार्य स्थगन भएको छ । उक्त गाउँपालिकाको निर्वाचन अधिकृत अशोकराज रेग्मीका अनुसार गणना भइसकेका मतपत्र पुनःगणना गर्नुपर्ने माग...
चितवन,१ जेठ । भरतपुर महानगरपालिकामा ६ सय मत गणना भएसम्ममा प्रधानमन्त्री पुत्री रेणु दाहालले अग्रता लिएकी छिन् । पछिल्लो मत गणना अनुसार एमालेका मेयरका...
पहिलो चरणमा मतदान सम्पन्न तीन प्रदेशका २ सय ८३ स्थानमध्ये सोमबार मध्यरातसम्म १४ स्थानको नतिजा प्राप्त भएको छ। मनाङको सबै नतिजा प्राप्त भइसकेको छ भने...
ललितपुर,१ जेठ । ललितपुर महानगरपालिकाको २९ वडामध्ये एक वडामा रहेका करिब दुईहजार हाराहारीका मत केलाउन र उम्मेदवारसँग सहमति जुटाउन १८ घण्टा लागेको छ ।...
काभ्रे ,१ जेठ । काभ्रे जिल्लाको खानीखोला गाउपालिका १ नम्वर वडामा माओवादी केन्द्रका उम्मेदार च्याङ्गबा लामाको प्यानलनै विजयी भएका छन्। लामाले ३ सय ४५ मत...
कोलम्बो , १ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि स्वदेश तथा विदेशमा बसेका सबै नेपाली एकताबद्ध भएर लाग्नुपर्ने...
काठमाडौँ, १ जेठ । काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणना परिणाम अनुसार नेकपा (एमाले)बाट प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य अग्रस्थानमा रहनुभएको छ । भर्खरै प्राप्त समाचार अनुसार कामपा...
ललितपुर ,१ जेठ । ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेका मेयर उम्मेदवारले अग्रता लिनुभएको छ। एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८ सय ४२ मत ल्याउनु भएको...
साँखु, १ जेठ । काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ । मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको...
चितवन, भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। तीन सय मत गणना हुँदा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ५२ मत ल्याउनु भएको...
काठमाडौँ, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनका क्रममा कालीकोटस्थित नरहरिनाथ गाउँपालिका–६ सेरापाटा केन्द्रमा सुरक्षाकर्मीको गोलीबाट वडा अध्यक्षका उम्मेदवार धनरुप बटालाको मृत्यु भएकामा दुःख...
हेटौँडा, १ जेठ । हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा ९एमाले०का हरिबहादुर महतले २८६ र उपप्रमुखमा एमालेकै मीना लामाले ३११ मतले अग्रता लिइरहनु भएको छ । वडा...
१ जेठ,दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाको रामपुरमा जनपरिषद् घोषणा गरेको छ । सोमबार सम्पन्न भेलाले छोटीलाल चौधरीलाई रामपुर गाउँ जनपरिषद प्रमुखमा सर्वसम्मत निर्वाचित...
ललितपुर, १ जेठ । ललितपुरको कञ्जोस्यम गाउँपालिका वडा नं १ को अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का सन्तलाल तामाङ विजयी हुनुभएको छ । अन्तिम मत परिणामअनुसार...
ललितपुर ,१ जेठ । ललितपुर महानगरपालीकाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अगाडि देखिनुभएको छ । ललितपुरस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानभित्र मतगणना जारी छ...
ठेगाना:अनामनगर काठमाडौँ