ललितपुर महानगरको मेयरमा कसले कति पाए मत ? (अपडेट)

ललितपुर महानगरको मेयरमा कसले कति पाए मत ? (अपडेट)

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

ललितपुर ,१ जेठ । ललितपुर महानगरपालीकाको प्रारम्भिक मतपरिणाम अनुसार एमालेका मेयरका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार अगाडि देखिनुभएको छ ।

ललितपुरस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानभित्र मतगणना जारी छ ।
पछिल्लो मत परिणाम अनुसार मेयरमा एमालेका ब्यञ्जनकारले १३९८ मत पाउनु भएको छ ।
यस्तै नेपाली कांग्रेसले चिरीबाबु महर्जनको १२८९ मत माओवादी केन्द्रका दीपेश महर्जनको ५७३ मत, साझा पार्टी – रमेश महर्जनको १४९ मत रहेको छ ।
यस्तै राष्ट्रिय जनमुक्ति पार्टी रोशन महर्जन ७४ मत , अर्का मेयरका उम्मेदवार मदन महर्जनले ४१ मत पाएका छन् ।

उपमेयरहरुको मत परिणाम यस्तो छ –

– नेपाली कांग्रेस
गीता सत्याल — ६१० मत

-माओवादी केन्द्र

हसिना शाक्य — १६६ मत

– राष्ट्रिय प्रजातन्त्र पार्टी

बाबुकाजी प्रधान — १०२ मत

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ