ललितपुर मेयरमा : एमाले १८४२, कांग्रेस १७४५, माओवादी ७३३ (अपडेट)

ललितपुर मेयरमा : एमाले १८४२, कांग्रेस १७४५, माओवादी ७३३ (अपडेट)

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

ललितपुर ,१ जेठ ।  ललितपुर महानगरपालिकाको मेयर पदमा एमालेका मेयर उम्मेदवारले अग्रता लिनुभएको छ। एमालेका मेयर उम्मेदवार हरिकृष्ण व्याञ्जनकारले १८ सय ४२ मत ल्याउनु भएको छ भने नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महजनले १७ सय ४५ मत ल्याउनु भएको छ।

तेस्रो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार दिनेश महर्जनले भने ७ सय ३३ मत ल्याउनु भएको छ।

२९ वडा रहेको ललितपुर महानगरमा प्रमुख पदका लागि १४ तथा अन्य पद गरी ६ सय ३४ जनाले उम्मेदवारी दिनु भएको थियो। एक लाख १२ हजार ९ सय २३ मतदाता रहेको ललितपुर महानगरपालिकामा ८९ हजार २ सय १४ मत खसेको निर्वाचन कार्यालयले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ