साँखु, १ जेठ । काठमाडौँको साँखुस्थित शङ्खरापुर नगरपालिकाको मतगणनास्थल नजिकै आज दिउँसो फेला परेको सुतली बम निस्क्रय पारिएको छ ।
मतगणनास्थलको २०० मिटर अगाडि भेटिएको सुतली बम नेपाली सेनाको बम डिस्पोजल टोलीले साँझ निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।
घरमा कालो प्लाष्टिकमा तारले बाधिएको अबस्थामा शंकास्पद बस्तु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline