१४ स्थानकाे मतगणना सम्पन्न , कसकसले जिते अहिलेसम्म ?(सुचि सहित)

१४ स्थानकाे मतगणना सम्पन्न , कसकसले जिते अहिलेसम्म ?(सुचि सहित)

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पहिलो चरणमा मतदान सम्पन्न तीन प्रदेशका २ सय ८३ स्थानमध्ये सोमबार मध्यरातसम्म १४ स्थानको नतिजा प्राप्त भएको छ।

मनाङको सबै नतिजा प्राप्त भइसकेको छ भने डोल्पा, मुस्ताङ, कालिकोट, बाग्लुङ र जुम्लाका केही स्थानमा अन्तिम नतिजा प्राप्त भएको छ।
अहिलेसम्मको परिणामअनुसार एमालेले १४ गाउँपालिकामध्ये ५ स्थानमा विजय हासिल गरेको छ भने ४ स्थान कांग्रेसले सुरक्षित गरेको छ।

माओवादी केन्द्र ४ गाउँपालिकामा विजयी भएको छ भने मुस्ताङको दोलामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् । १४ स्थानकै विजेताहरूको सूची हेर्नुहोस्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ