भरतपुर महानगरमा एमालेको अग्रता ,रेणु दाहाल ४२ मतले पछि

भरतपुर महानगरमा एमालेको अग्रता ,रेणु दाहाल ४२ मतले पछि

  • सोमवार, जेष्ठ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

चितवन,  भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। तीन सय मत गणना हुँदा नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले १ सय ५२ मत ल्याउनु भएको छ ।

कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट उठ्नु भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणृु दाहालले ११० मत प्राप्त गर्नु भएको छ।

एमालेको उपमेयर उम्मेदवार दिव्य शर्माले १ सय ३३ मत प्राप्त गर्नु भएको छ भने कांग्रेस र माओवादी गठबन्धनबाट उपमेयरमा उठ्नु भएकी कांग्रेसकी पार्वती शाहले १ सय २४ मत पाउनु भएको छ।

यस्तै, राप्रपाले मेयरमा ७ र उपमेयरमा ६ मत पाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ