चितवन,१ जेठ । भरतपुर महानगरपालिकामा ६ सय मत गणना भएसम्ममा प्रधानमन्त्री पुत्री रेणु दाहालले अग्रता लिएकी छिन् । पछिल्लो मत गणना अनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीले २६४ र माओवादीकी दाहालले २८७ मत प्राप्त गरेका छन् ।
दाहालकै लागि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले तालमेल गरेका थिए ।
कांग्रेसका दिनेश कोइरालाले भरतपुरको मेयरमा उम्मेदवारी दिएको भएपनि देउवाको दवावमा उम्मेदवारी फिर्ता लिन लगाइएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline