२२ कात्तिक,काठमाडौं । ऐतिहासिक सिन्धुलीगढीमा तत्कालीन ब्रिटिस कम्पनीको सेनालाई पराजित गरेको दिनको सम्झनामा सिन्धुलीगढीमा यही कात्तिक २४ गते मनाइने विजयोत्सवको तयारी पूरा भएको छ ।...
महोत्तरी २२ कात्तिक । नेपाली सेनाका एक जवान अर्धचेत अवस्थामा फेला परेका छन् । महोत्तरीको गौशाला नगरपालिका–८ स्थित जगलमा भेटिएका २५ वर्षिय बिजयकुरमा महतो सर्लाहीको नवलपुरस्थित...
२२ कात्तिक,काठमाडौं । पूर्वराष्ट्रपति रामबरण यादव आफ्नो निजी घर भाडामा दिएर सरकारी सुविधाको घरमा बस्दै आएका छन् । सरकारले उपलब्ध गराएको घरको भाडाको किचलो...
२२ कात्तिक,रुकुम । नेपाल कम्युनिष्ट पार्टी रुकुमका दुईजना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ । बुधबार विहान ७ बजे रुकुमबाट मोतीराम खड्का र दिपक विष्टलाई...
पोखरा, २२ कात्तिक । मध्यमाञ्चल र पश्चिमाञ्चल विकास क्षेत्रका कारागार प्रमुखहरूको क्षेत्रीय गोष्ठी आजदेखि पोखरामा शुरु भएको छ । ‘कारागार व्यवस्थापन सूचना प्रणाली र क्षमता अभिवृद्धि...
राजविराज, २२ कात्तिक । आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि लक्षित गरी सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको...
काठमाडौँ, २२ कात्तिक । गैह्रसरकारी संस्था महासंघले सरकारलाई सविधान कार्यान्वयन र संघीय संरचनामा गैससको भूमिका स्पष्ट पार्न आग्रह गरेको छ । गैससको २३ औँ साधारणसभा र...
चितवन, २२ कात्तिक । भारतमा भेटिएको दुर्लभ एकसिंगे गैँडाको उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जले आज प्राविधिक सहितको टोली परिचालन गरेको छ । निकुञ्ज र राष्ट्रिय प्रकृति...
काठमाण्डौ , २२ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीले वाम गठबन्धनका उमेदवारको घरमा कालो झण्डा गाडेको छ । प्रदेशसभा तर्फ ताप्लेजुङ (ख)का उमेदवार टंक आङबुहाङको साविकको...
२२ कात्तिक,धनगढी । थारु पत्रकार संघ नेपालले जोखन-जगत रत्गैया पत्रकारिता पुरस्कार पत्रकार कालिमैया चौधरी ‘उन्नती’लाई प्रदान गरेको छ । संघको हालै सम्पन्न छैठौं साधारण...
२२ कात्तिक,सल्यान । माओवादी केन्द्र सल्यानले बागी उम्मेदवारी लागि छुट्टै चुनावी प्रचार तथा सम्पर्क कार्यालय खोलेको छ । नेकपा एमाले र माओवादी केन्द्रका अाधिकारिक उम्मेदवारलाई...
२२ कात्तिक,गोरखा । माओवादी केन्द्रका वरिष्ठ नेता तथा गोरखा –२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नाराणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् । चुनावी अभियनको क्रममा सौरपानीमा...
–चन्द्रकला भण्डारी/काँकडभिट्टा, २१ कात्तिक । पाँच वर्षयता जंगली हात्तीको आक्रमणबाट झापामा २४ जनाको मृत्यु गएको छ । जिल्ला वन कार्यालयमा रहेको तथ्यांकअनुसार २०६९ सालयता मारिने आधाभन्दा...
कपिलवस्तु, २१ कात्तिक । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका...
२१ कात्तिक,दाङ । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ । दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका...
काठमाडौं, २१ कात्तिक । सरकारले २५ जिल्लाका गरिब घरपरिवार पहिचान गर्दै उनीहरूलाई परिचयपत्र वितरण सुरु गरेको छ ।सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिब घरपरिवार पहिचान...
ठेगाना:अनामनगर काठमाडौँ