नेपाल कम्युनिस्ट पार्टीले गाड्याे माअाेवादी नेता महराकाे घरमा कालाेझण्डा

नेपाल कम्युनिस्ट पार्टीले गाड्याे माअाेवादी नेता महराकाे घरमा कालाेझण्डा

  • मङ्लबार, कार्तिक २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

२१ कात्तिक,दाङ । नेपाल कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराको घरमा कालो झण्डा गाडेको छ ।

दाङ क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका नेता महराको आधुनिक घरमा सोमबार राति झण्डा गाडेको नेकपा दाङले बताएको छ ।

पार्टीको जारी चुनाव खारेज अभियान अन्तरतगत महराको घोराहीस्थित घरको मुख्य गेटमा चुनाव विरोधी नारा लेखिएको व्यानर र कोलो झण्डा गाडिएको छ ।

चुनाव प्रचारको क्रममा नेता महरा पनि दाङमै छन् ।त्यसैगरी नेकपा दाङले नेपाली कांग्रेसका नेता दीपक गिरिको घरमा पनि कालो झण्डा गाडेको छ ।

दोस्रो चरणको कार्यक्रम अन्तरगत उम्मेदवारको घरमा कालो झण्डा गाडिएको नेकपा दाङले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ