२२ कात्तिक,रुकुम । नेपाल कम्युनिष्ट पार्टी रुकुमका दुईजना जिल्ला सदस्यलाई प्रहरीले गिरफ्तार गरेको छ ।
बुधबार विहान ७ बजे रुकुमबाट मोतीराम खड्का र दिपक विष्टलाई विनाकारण गिरफ्तार गरिएको नेकपा रुकुमले बताएको छ ।
जिल्ला पार्टी सदस्य सित्तलका अनुसार मोतीरामलाई जिल्ला पार्टी कार्यालयबाट र दिपकलाई रुकुमको मुसीकोट बजारबाट डिएसपीले बोलाउनुभएको छ भन्दै प्रहरीले गिरफ्तार गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline