नारायणकाजी श्रेष्ठ लडेर घाइते, निधारमा चोट

नारायणकाजी श्रेष्ठ लडेर घाइते, निधारमा चोट

  • बुधबार, कार्तिक २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

२२ कात्तिक,गोरखा । माओवादी केन्द्रका वरिष्ठ नेता तथा गोरखा –२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार नाराणकाजी श्रेष्ठ लडेर घाइते भएका छन् ।

चुनावी अभियनको क्रममा सौरपानीमा घाइते भएको बताइएको छ । मंगलबार आयोजित सभामा सहभागी हुने क्रममा रडमा अल्झिएर लडेका थिए । श्रेष्ठको निधार र दायाँ खुट्टामा चोट लागेको छ ।

बारपाकमा बुधबार (आज) गर्ने भनिएको घरदैलो कार्यक्रममा श्रेष्ठ सहभागी हुन सकेनन् भने चुनावी सभामा गाडीबाटै पुगेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ