सिन्धुली, १५ मंसिर । काठमाण्डौबाट उदयपुर जाँदै गरेको बा ३ ख ८४६७ नं को माइक्रोबस बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–११ बुका दोभानमा आज दिउँसो दुर्घटना...
कपिलवस्तु, १५ मंसिर। सिद्धराज नगरपालिका ९ भगवानपुरमा नयाँ शक्ति पार्टीबाट प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार इलियास सुलसमान चढेको गाडीलाई लक्ष्य गरी अज्ञात समूहले...
१५ मंसिर,काठमाडौं । ललितपुरको कुपन्डोलमा आज साझ बम बिस्फोट भएको छ । ललितपुर महानगरपालीका वडा १० को मतदान केन्द्र छेउमा बम बिस्फोट भएको हो । अज्ञात...
१५ मंसिर, धनगढी । नेपाल कम्युनिष्ट पार्टीले सुराकि लगाएर सरकारले राजनितिक आस्थाकै कारण आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै आपत्ति जनाएको छ । प्रहरी...
म्यादी , मंसिर १५ । म्यादीको रघुगंगा गाउँपालिका ४ दग्नाम गैहीगाउँका एक महसिकारीको भीरबाट खसेर मृत्यु भएको छ । भीर मौरीको मह निकाल्ने क्रममा खसेर म्यादीको...
राजविराज, १५ मंसिर। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताउनुभएको छ । सप्तरी क्षेत्र नं २...
१५ मंसिर,रुकुम । पश्चिम रुकुमकाे अाठबिसकाेट नगरपालिका ११ मा अाज पुनः भइरहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । बिहान ७ बजेदेख मतदान सुरु...
सिरहा ,१५ मंसिर । प्रतिनिधिसभा सिरहा क्षेत्र नं. २ वाम गठबन्धनबाट (माओवादी केन्द्र) कातर्फबाट उम्मेदवार बनेका सुरेशचन्द्र दास यादवको घरको करेसाबारीमा शक्तिशाली बम विष्फोट भएको छ...
काठमाडौं, मंसिर १५ । काठमाडौंस्थित त्रि–चन्द्र कलेजको केन्द्रीय पुस्तकालयमा भेटिएको शंकास्पद वस्तुका कारण सुरक्षालाई ध्यानमा राखेर उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई डाइभर्सन गरेर...
काठमाडौँ, १४ मंसिर । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवदेशकुमार त्रिपाठीलाई नियुक्त गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले...
१४ मंसिर,प्युठान । नेपाल कम्युनिस्ट पार्टी प्युठानले यही मंसिर १६ गते जिल्ला बन्दको आह्वान गरेको छ । प्रहरीले विना कारण आफ्नो पार्टीका नेता–कार्यकर्ता, समर्थक, शुभचिन्तकमाथि...
काठमाडौँ, १४ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाको हात समाउँदै विस्फोटमा एउटा खुट्टा गुमाएकी मीरा कटुवाल रोएपछि सँगै रहेका सबै भावुक बने । प्रधानमन्त्री देउवाले कटुवाललाई...
चितवन, १४ मंसिर । त्रिशूली नदीमा भएके बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको सनाखत भएको छ । नदीमा हराइरहेकाको खोजी जारी रहेको जल्ला प्रहरी...
काठमाडौँ, १४ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको नक्सासहित वेबसाइट र नक्साको पोर्टल सार्वजनिक गरेको छ । मुलुकका ७५३ स्थानीय तहलाई सूचना...
इटहरी, १४ मंसिर । सुनसरीको इटहरीमा आयोजित नेपाली कांग्रेसको चुनावीसभामा बम बिस्फोट भएको छ । इटहरी उपमहानगरपालिका–९ भलादमी टोलमा काँग्रेसले आयोजना गरेको चुनावी कोणसभास्थलमा आज अपरान्ह...
कन्चनपुर , १४ मंसिर । कञ्चनपुरको भिमदत्तनगर–५ वनगाउँमा आजविहान फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । विहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई...
ठेगाना:अनामनगर काठमाडौँ