भीरबाट खसेर महसिकारीको ज्यान गयो

भीरबाट खसेर महसिकारीको ज्यान गयो

  • शुक्रबार, मंसिर १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

म्यादी , मंसिर १५ ।
म्यादीको रघुगंगा गाउँपालिका ४ दग्नाम गैहीगाउँका एक महसिकारीको भीरबाट खसेर मृत्यु भएको छ ।

भीर मौरीको मह निकाल्ने क्रममा खसेर म्यादीको रघुगंगा गाउँपालिका, ४ दग्नाम गैहीगाउँका ४८ वर्षीय तिलु पुर्जाको मृत्यु भएको हो ।

समुहमा नै मह निकाल्न भनेर हिडेका पुर्जा कसरी दुर्घटनामा परे भन्ने कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

‘भीरबाट मह काढ्न लाग्दा खसेर मृत्यु भएको खबर आएपछि आफुहरु मलामी गएको स्थानीय विष्णु पुनको भनाई छ ।
मीठो र गुणकारी भएपनि भीरमह झिक्न भने निक्कै चुनौतिपूर्ण र कठिन छ ।
चोयाको डोरीको र्भयाङ्ग बनाई मह निकाल्ने परम्परागत विधिमा उच्च जोखिम रहेको छ । मह निकाल्ने मुख्य ब्यक्तिले सुरक्षा वेल्ट समेत नलगाउने र चोयाका पुराना लठ्ठा प्रयोग गरिने हुँदा दुर्घटना हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ