पर्वत, २ जेठ । वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २०...
काठमाडौँ, १ जेठ । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर र सम्पत्ति खोजबिनलाई थप तीव्रता दिएको...
१ जेठ,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका भक्तपुर सेक्रेटरी कुशल बोगटीलाई प्रहरीले मंगलबार गिरफ्तार गरेको छ । कालिकोटको रुप्सा घर भएका बोगटीलाई दिउँसो बागबजारबाट प्रहरीले गिरफ्तार गरेको...
काठमाडौं, १ जेठ । नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवं जनपरिषद् केन्द्रका प्रमुख सन्तोष बुढाले वर्तमान ‘दलाल संसदीय राज्यसत्ता’बाट शैक्षिक अधिकार असम्भव भएको बताएका...
काठमाडौं, १ जेठ । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)द्वारा आयोजित विद्यार्थी दिवसको र्याली दरबार संग्रहालय परिक्रमा सकेर विद्यार्थी सभामा परिणत भएको छ । र्याली राजधानीको...
२ जेठ काठमाडौं । अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी)ले ५४औं विद्यार्थी दिवस मनाउने क्रममा विशाल र्याली शुरु भएको छ । राजधानीको लैनचौरंको खेलमैदानबाट सुरु...
हेटौंडा, जेष्ठ १ । प्रदेश ३ मा प्रदेशसभाको दोस्रो अधिवेशन आज सुरु हुँदैछ । पहिलो दिन आज प्रदेश सरकारले आगामी वर्षको विनियोजन विधेयकका सिद्धान्त र...
म्याग्दी, १ जेठ। मध्यपहाडी लोकमार्गको विकल्प मानिएको म्याग्दीको सदरमुकाम बेनीदेखि ढोरपाटन जोड्ने दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्रयाक खुलेको छ । सडक डिभिजन कार्यालय, बागलुङले एक दशकअघि...
काठमाडौ, १ जेठ । पहिरोका कारण अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग आज बिहानबाट दुईतर्फी रुपमा सन्चालनमा आएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ को हेडबक्स भन्ने स्थानमा माथिबाट...
काठमाडौ, १ जेठ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–पथलैया सडक खण्डमा ट्रक, स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको...
काठमाडौ १ जेठ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा जिल्ला अदालत मोरङमा आज पनि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस जारी रहने भएको छ । सरकारी...
काठमाण्डौ, १ जेठ । एमाले सांसद एवं पूर्वडिआइजी नवराज सिलवालविरुद्धको किर्ते अभियोगमा पुन अनुसन्धान हुने भएको छ । सिलवालमाथिको अभियोगमा पुनः अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै सो...
काठमाडौं, १ जेठ । अखिल (क्रान्तिकारी)ले आज बिशाल विद्यार्थी ¥याली तथा सभा आयोजना गर्ने भएको छ । ५४ औं विद्यार्थी दिवसको अवसर पारेर आज काठमाण्डौमा बिशाल...
३१ बैशाख,तनहुँ । नेकपा एमालेबाट निर्वाचित तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमालले श्रीमान् विदेश भएकी एक महिलालाई बलात्कार गरेका छन् । यही बैशाख...
ईटहरी, ३१ वैशाख । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी केन्द्रिय सदस्य विरता क्षेत्रीलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा जिल्ला सदस्य तथा...
पोखरा, ३१ वैशाख । गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताउनुभएको छ । प्रेस सेन्टर...
ठेगाना:अनामनगर काठमाडौँ