काठमाडौ, १ जेठ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–पथलैया सडक खण्डमा ट्रक, स्कार्पियो र मोटरसाइकल आपसमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।
वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ ख ७१९ नम्बरको ट्रकले ठक्कर दिएर उछिट्टएको बा १२ च ९९१ नम्बरको स्कार्पियोले बा ८१ प ४१ ५१ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका १३ का सुरजकुमार गुप्ता रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline