काठमाडौँ, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नयाँ संविधान जारीपछि मुलुक आर्थिक समृद्धि र विकासको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ । हनुमान...
१३ असार,काठमाडौँ । पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन् । लाजिम्पाटस्थित घर जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी एलिजा...
काठमाडौँ, १३ असार। अपाङ्गता भएका व्यक्तिले पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने भएका छन् । कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर...
नुवाकोट, १३ असार । अविरल वर्षासँगै आएको पहिरोले रसुवामा आज साँझ मालवाहक कन्टेनर र जिप बगाएको छ । पासाङ ल्ह्यामु राजमार्गको कालिकास्थान–धुन्चे सडकखण्डअन्तर्गत कालिका गाउँपालिका–१ स्थित राम्चेमा...
१३ असार,काठमाडौँ । त्रिवेणी नगरपालिका पीपलसैनमा आज साँझ भएको जिप दुर्घटनामा परी त्रिवेणी नगरपालिका– १ का वडाध्यक्षसहित दुई जनाको मृत्यु भएको छ । बूढीगंगा नगरपालिकाको...
काठमाडौँ, १३ असार । बढ्दो निजीकरण र उदारीकरणले श्रमिक महिलालाई कार्यस्थलमा काम गर्न चुनौती बढ्दै बताइएको छ । पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई) को एशिया प्यासेफिक रिजनल...
चितवन, असार १३ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चार किलो भन्ने स्थानमा परिहो खसेपछि अवरुद्ध भएको सवारी आवागमन ६ घण्टापछि सञ्चालनमा आएको छ । बिहान साढे...
प्रकाश डुम्रे/१३ असार,बुटवल । नेपाल कम्युनिस्ट पार्टीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गर्ने पेट्रोल पम्प सञ्चालनहरुलाई कावारही गर्ने चेतावनी दिएको छ । नेकपाले समानान्तर सत्ताको रुपमा...
काठमाडौ, असार १३ । पुरानै स्वरुपमा तयारी पारिएको १ सय १० वर्ष पुरानो गद्दी बैठक आज सरकारलाई औपचारिक रुपमा हस्तान्तरण गरिदै छ । २०७२ वैशाख १२...
१३ असार, बझाङ । नेपाल कम्युनिस्ट पार्टीले बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृतलाई कालोमोसो दलेको छ । गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको र सहुलियतमा आएको...
चितवन, असार १३ । हिजो झरेको पहिरोका कारण ११ घण्टासम्म अवरुद्ध नारायणगढ मुग्लिन सडकमा आज पनि पहिरो गएर सवारी आवगमन प्रभावित भएको छ । आज बिहान...
असार १३ ललितपुर / भूकम्प प्रतिरोधी घर निर्माणमा टेवा पु¥याउने उद्देश्यले ललितपुर महानगरपालिकाले वडाबाट सिफारिस गरिएका इन्जिनियरहरुका लागि रेक्ट्रोफिटिङ तालिम सम्पन्न गरेको छ । गत असार...
चितवन, १२ असार । अाफुहरू प्रहरी भएकाे बताउदैँ चितवनमा दुई युवकबाट एक महिलालाइ जंगलमा लगेर बलात्कार गरेका छन् । घुमुवा प्रहरी बनेर राति घरमा आएका...
ईटहरी, १२ असार । नेपाल कम्युनिष्ट पार्टी( नेकपा) की नेतृ शिव खड्का (वीरता) लाई दुई बर्षे छोरी सहित प्रहरीले आज अदालत परिसरबाटै गिरफ्तार गरेको छ...
काठमाडौँ, १२ असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क अन्य...
१२ असार, काठमाडौं । सुन तस्करी प्रकरणको छानबिन गरिरहेको विशेष अनुसन्धान समितिले वीरगञ्जका व्यवसायी राजु दारुका लाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौंको...
ठेगाना:अनामनगर काठमाडौँ