पत्रकार ऋषी धमलाकी पत्नी एलिजा दुर्घटनामा, ग्राण्डी अस्पतालमा उपचार हुँदै

पत्रकार ऋषी धमलाकी पत्नी एलिजा दुर्घटनामा, ग्राण्डी अस्पतालमा उपचार हुँदै

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 32.6K
    SHARES

१३ असार,काठमाडौँ । पत्रकार ऋषी धमलाकी पत्नी एलिजा गौतम मोटरसाईकल दुर्घटनामा परी गम्भीर घाइते भएकी छन् ।

लाजिम्पाटस्थित घर जाने क्रममा मोटरसाईकल दुर्घटनामा परी एलिजा गम्भीर घाइते भएकी र अहिले काठमाडौं ग्राण्डी अस्पतालमा उपचार भइरहेकेा एलिजाका भाई सुजन आचार्यले बताएका छन् ।

सुजनले चलाएको मोटरसाइलक दुर्घटना भएको थियो । बाटो काट्न लागेको गाईलाई जोगाउँदा मोटरसाइलकको ब्रेक फेल भएर दुर्घटना भएको सुजनले सामाजिक संजालमा लेखेका छन् । उनले ठूलो दुर्घटनाबाट बच्न आफू र एजिला सफल भएको बताएका छन् ।

“ठूलो दुर्घटना बाट बाच्न सफल भयौ, हामि म र एलिजा दि” सुजनले लेखेका छन् ।

एजिलाको उपचार काठमाडौं ग्राण्डी अस्पतालमा भइरहेको जानकारी दिएका छन् । पत्रकार ऋषी धमलाले एलिजा सवार मोटरसाइकल दुर्घटनामा परेको पुष्टि गरेका छन् ।

दुर्घटनामा परी घाइते भएकी एलिजाको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । पती धमलासँगै परिवारका सदस्य अस्पताल पुगेका छन् ।

-फोटो सुजनको फेसबुक

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ