सिन्धुलि , २९ मंसिर । पर्यटन र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले सिन्धुलीमा आगामि पुस ७ गतेदेखि तेस्रो सिन्धुली महोत्सव आयोजना हुने भएको छ । उद्योग...
काठमाडौ २९ मंसिर । स्वतन्त्र उर्जा उत्पादकको संस्था इपानको आयोजनामा भोलीदेखि राजधानीमा उर्जा सम्मेलन सुरु हुदैछ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन...
काठमाण्डौ, मंसिर २७ । भूकम्पपछिको पुनर्निमाणका लागि प्रभावित जिल्लामा खटेका प्राविधिकहरुले पुनर्निर्माणको काम अझै सुचारु गरेको छैनन । विभिन्न माग राख्दै गत सातादेखि काम ठप्प पारेका...
काठमान्डौ मंसिर २७। प्रधानमन्त्री पुष्पकमल दाहालले विद्युत् चुहावट नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन ऊर्जा मन्त्रालय र सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री कार्यालयमा आज आयोजित...
काठमाडौ २७ मंसिर । भारतीय लगानीबाहेकका जलविद्युत् कम्पनीबाट विद्युत् खरिदलाई नियन्त्रित गर्ने भारतले ल्याएको निर्दे्शिका सच्याउन नेपालले पहल सुरु गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले...
काठमाडौ २६ मंसिर । विद्युत् प्राधिकरणले भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ । सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउनका लागि भारतबाट थप विद्युत आयात...
काठमाडौं, मंसिर २५ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपालको ऊर्जा क्षेत्रमा संयुक्त लगानी गर्ने प्रस्ताव गर्नुभएको छ । १५ हजार मेगावाट क्षमताको विद्युत् उत्पादन र्पुयाएको अवसरमा...
काठमाडौं, मंसिर २४ । भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भक्तपुरमा आज देखि ६ दिने अन्तर्रा्ष्ट्रिय व्यापार मेला सुरु भएको छ । संघले आफ्नो ५० वर्ष पुगेको...
काठमाडौं, मंसिर २४ । आगामी फागुन १९ र २० गते काठमाडौंमा अन्तर्रा्ष्ट्रिय लगानी सम्मेलन हुने भएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज बसेको बैठकले काठमाडौंमा मुलुकका...
काठमाडौ २४ मंसिर । भारत सरकारले नेपालसँग विद्युत व्यापारमा आफ्नो एकाधिकार कायम गरेको छ । भारतले यसै साता जारी गरेको क्रस बोर्डर विद्युत् व्यापार निर्दे्शिकाले...
काठमाडौं ,मंसिर २३ । व्यवस्थापिका संसद अन्तरगतको विकास समितिले चालु आर्थिक वर्षको विकास खर्च बढाउन सम्वन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरवारमा बसेको समितिको बैठकले योजना...
परासी, २३ मंसिर । शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ आजबाट नवलपरासीको सुनवलमा तेश्रो औद्योगि व्यपार मेला सुरु...
काठमाण्डौ ,२३ मंसिर । सरकारले विद्युत् प्राधिकरण ग्रिड सञ्चालन विभागअन्तर्गत ढल्केबरको विद्युत् सबस्टेसन निर्माण जनवरीसम्ममा सकिएलगत्तै अर्को महिनादेखि भारतबाट थप बिजुली आयात गर्ने भएको छ...
एजेन्सि ,मंसिर २२ । नेपालको रेमिट्यान्स कम्पनी आईएमई र अक्सिजन सर्भिस इण्डिया प्रा.लि वीच औपचारिक रेमिटन्स सेवा शुरु भएको छ । यो सम्झौतापछि अब भारतमा अक्सिजन...
काठमाण्डौ ,२२ मंसिर । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबलबीच आज इन्टरनेट चलाउन आवश्यक ब्यान्डविथ चीनबाट ल्याउने बिषयमा सम्झौता भएको छ । हङकङमा आज नेपाल टेलिकमका...
परासी, २२ मंसिर । नवलपरासीको सुनवलमा हुन लागेको तेश्रो औद्योगि व्यपार मेलाको तयारी पुरा भएको छ । आज पत्रकार सम्मेलन गरी मेलाको मुल गेट निर्माण संगै...
ठेगाना:अनामनगर काठमाडौँ