१४, जेठ काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७३/०७४ मा सार्वजनिक संस्थानको स्थिती समिक्षा सार्वजनिक गरेको छ । धेरै नाफा गरेका पाँच संस्थानले यस आर्थिक वर्षमा...
काठमाडौं, जेठ १४ । चालू आर्थिक वर्षको ८ महिनामा १८ हजार ५६२ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । साना उद्योगलाई आर्थिक विकासको मेरुदन्डकारुपमा...
काठमाडौँ, १४ जेठ । मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जान नदिने गरी तयारी थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको...
नुवाकोट, जेठ १४ । चिनियाँ प्राविधिक टोलीले रसुवागढी–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन पूरा गरेको छ । गत जेठ ६ राजधानीको टोखाबाट अध्ययन सुरु गरेको टोलीले...
काठमाडाै,१४ जेठ । सरकारले संघ, प्रदेश र स्थानीय तहसमेत गरेर कुल १६ खर्बको बजेट निर्माण गर्दै छ । हालै बसेको स्रोत समितिको बैठकले संघलाई १२ खर्ब...
काठमाडौँ, १३ जेठ । द टिम्बर कर्पोरेशन अफ नेपालले काठमाडौँ उपत्यकामा ४८ हजार ३० क्युफिट काठ वितरण गरेको छ । विसं २०७२ वैशाख १२ मा क्षति...
काठमाडौँ, १३ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४÷७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आज सदनमा पेश गर्नुभयो...
काठमाडौं, जेष्ठ १३ । सरकारको आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रतिनिधिसभामा बहुमतले पारित भएको छ । राजधानीको नयाँ बानेश्वरस्थित संघीय संसदको भवनमा बसेको प्रतिनिधिसभा...
काठमाडौँ, १२ जेठ। धितोपत्र बजारमा यस साता रु एक अर्ब ९२ करोड २७ लाख ३१ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...
१२ जेठ, काठमाडौं । आगामि आर्थिक वर्षबाट सरकारले आयकर सम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ । अहिलेको आयकर प्रणाली मध्यमस्तरको स्तरको रोजगारी गर्नेहरुका लागि...
विराटनगर, १२ जेठ । नागरिक लगानी कोषलाई बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउन सेवाग्राहीले माग गरेका छन् । कोषको प्रदेश नं १ शाखा कार्यालय...
– कृष्ण अधिकारी/नवलपरासी, ११ जेठ । धरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट...
काठमाडौँ, ११ जेठ। फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार …। नेपाल कम्युनिष्ट पार्टीका सांसद सुवासचन्द्र नेम्वाङले माथिका चर्चित गीतका हरफसित सरकारको नीति तथा...
अछाम, ११ जेठ । विगत १३ वर्षदेखि बन्द रहेको अछामको साँफेबगर विमानस्थलको आज परीक्षण उडान गरिएको छ । विमानस्थलको कालोपत्रे, रनवेलगायतको काम सम्पन्न भएपछि आज समिट...
सुर्खेत, जेठ ११। कर्णाली प्रदेशको प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । यस अघि पहिलो अधिवेशनकै क्रममा बैठकमा पेश भई छलफल भएको कर्णाली प्रदेश आकस्मिक कोष...
लहान, १० जेठ । आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४÷७५ मा १२ करदातालाई कारबाही गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका...
ठेगाना:अनामनगर काठमाडौँ