२० चैत्र काठमाडौं । वार्षिक परीक्षा पछि एक महिना फुर्सदमा रहने बालिकाहरुको प्रतिभा प्रस्तुति तथा व्यक्तित्व विकाशका लागि सिजन मिडियाले पाँच वर्षदेखि निरन्तररुपमा आयोजना हुदै...
काठमाडौ चैत्र १५ । ‘वल्र्ड टच मिस्टर नेपाल २०१६’को उपाधि किर्तिपुर निवासी २९ बर्षीय गणेश अग्रवालले जितेका छन् । ४५ युवा प्रतियोगीलाई पछि पार्दै...
प्रशिद्ध गायिका रिहानाले कमालको फोटो सुट गरेकी छन् । उनले जोग म्यागजिनका लागि फोटो सुट गराएकी हुन् । यो म्यागजीन अप्रीलमा प्रकाशित हुदै छ...
एजेन्सी ८ चैत्र । शहीद अफ्रीदी विश्वमै चर्चित अलराउण्डर क्रिकेटर हुन् । उनका फलोअर धेरै छन् । भारतलाई ईडेनगार्डेनमा हराउने योजना रहे पनि टस...
चैत्र ४ काठमाण्डौं । गायन र नृत्यको चर्चित रियालटी शो ‘गोल्डेन आइडल’ सिजन थ्रिका उत्कृष्ट पाँच प्रतियोगीहरु म्युजिकल टुरमा निश्कने भएका छन् । प्रतियोगीताको...
पोखरा । गोल्डेन स्टार मल्टिमिडिया प्राल्ीको आयोजना रहेको गायन र नृत्यको रियालटी शो गोल्डेन आइडल सिजन थ्रि अर्थात ‘गोल्डेन आइडल २०७२’ का लागी ७१...
मिडिया व्यापारी रुपक मार्डकले ८४ वर्षमा चौथो श्रीमति बिवाह गरेर चतिक पारेका छन् । उनले ५९ वर्षीया मोडल जैरी हालसग‘ लण्डनमा बिबाह गरेका हुन् ।...
छोरी भन्दा आमा तरुनी लिविस्टीक पाउडरले भन्ने नेपाली गीत चरितार्थ जस्तो भएको छ बेलायतमा । लण्डनको एक परिवारकी हजुरआमा देखि नातिनी सम्म एकै खालको लुगा...
अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरलाई ¥याम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे...
टोक्यो | तामाङ जातिको धार्मिक एबं सास्कृतिक पर्ब तामाङ सोनाम ल्होछार २८५२ टे ल्हो (बाँदर बर्ष)को शुभ अबसरमा नेपाल तामाङ समाज, जापानले आयोजना गर्न...
काठमाडौं, माघ १ । ‘ मिस ईकलेज सिजन ६ ’ को उपाधि आइन्टाइन कलेजमा व्याचलर प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नितिका कर्माचायले ले चुम्न...
काठमाडौ । ‘युनिक्याम्पस मिस नर्स नेपाल २०७२’को उपाधि मिनुष कायस्थले जितेकी छन् । ४१ सुन्दरीहरुलाई पछि पार्दै उनले उपाधी चुमेकी हुन् । उनले शीर्ष...
काठमाडौ पुष ८ । ‘युनिक्याम्प मिस नर्स २०७२’का सहभागीहरुले मंगलबारबाट क्याटवाक (बिरालो चल) हिड्न थालेका छन् । कोरियोग्राफर रोजिन शाक्यले सहभागी युवतीहरुलाई क्याटवाक प्रशिक्षण...
काठमाडौं,मंसिर २६ । मिस टिन कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस् , एसएलसी प्रिन्सेस् कार्यक्रमको निरन्तरता संगै सिजन मिडिया प्रा.लि.द्धारा गत ६ वर्ष देखि...
भक्तपुर, २३ मङ्सिर । यस वर्षको ‘मिस मोडर्न कलेज’को उपाधि झरना मानन्धरले जितेकी छिन् । कक्षा ११ मा अध्ययनरत झरनाले ५६ जना प्रतिस्पर्धीलाई उछिन्दै आज...
काठमाडौ मंसीर ५ । स्वस्थ्य पेसास“ग सम्बधित एकमात्र सौदर्य प्रतियोगिता मिस नर्सको तेस्रो संस्करण ‘मिस नर्स नेपाल २०७२’को अडिसन सुरु भएको छ । तिनकुने स्थित...
ठेगाना:अनामनगर काठमाडौँ