छोरी भन्दा आमा तरुनी लिविस्टीक पाउडरले भन्ने नेपाली गीत चरितार्थ जस्तो भएको छ बेलायतमा । लण्डनको एक परिवारकी हजुरआमा देखि नातिनी सम्म एकै खालको लुगा लगाएर हि‘डे पछि मानिसहरु उनीहरुलाई दिदी बहिनी जस्तो देखेर भ्रमित हुने गरेका छन् । यो तस्वीर सामाजिक सञ्जालमा भाईरलको रुपमा छाएको छ ।
६५ वर्षकी ग्वेन स्लेड, उनकी छोरी जेमिना ४४ वर्षकी र १६ वर्षकी नातिनी लिलीले हेयर स्टाईल, मिडि र जुत्ता समेत एकै खालको लगाउने गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
