बिक्रीका लागि डोल्पाबाट म्याग्दी ल्याइएका भेडाच्याङ्ग्रा

बिक्रीका लागि डोल्पाबाट म्याग्दी ल्याइएका भेडाच्याङ्ग्रा

  • बिहिबार, अशोज २२, २०८३
  • मिर्मिरे अनलाइन

  • 171
    SHARES

दसैं पर्वका लागि बिक्री गर्न डोल्पाबाट म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा ल्याइएका भेडाच्याङ्ग्रा । दसैँ नजिकिँदै गर्दा डोल्पा, मुगु, मुस्ताङका किसान र व्यापारीहरुले म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा लैजाने भेडाच्याङग्रा ल्याउन थालेका छन् । तस्बिरः सन्तोष गौतम

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ