मुम्बइ, ८ बैशाख । अल्लु अर्जुन अभिनित फिल्म ‘पुष्पा २’ ले रिलिजअघि नै अचम्मको व्यापार गरिरहेको छ । फिल्मको डिजिटल अधिकार ‘पठान’को बजेटभन्दा बढीमा...
मुम्बई, ३ बैशाख । आइतबार बिहान ५ बजे बान्द्रास्थित सलमान खानको ग्यालेक्सी अपार्टमेन्ट अगाडि गोली चलाईको थियो । दुईवटा मोटरसाइकलमा आएका आक्रमणकारीले ४ राउण्ड...
गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ पिएर होहल्ला गरिरहेको आरोपमा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘उनीहरू...
काठमाडौं : पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव काठमाडौंमा आयोजना हुने भएको छ । चैत्र १६ देखि १८ गते अर्थात मार्च २९ देखि ३१ सम्म...
मुम्बई, २८ पुस । सन् २०२४ रमाइलो हुने भएको छ किनभने यो वर्ष सिंघम अगेन, पुष्प २ द रुल, स्त्री २ र भुल भुलैया...
रेसुङ्गा (गुल्मी), ११ मङ्सिर : गुल्मीको मदाने गाउँपालिका–६ का सुस्मिता घर्तीलाई बाजा बजाउन भ्याइनभ्याई छ । नौमती बाजा बजाउनेमध्ये एक उहाँ समूहमा बाजा बजाउँदै...
असार ३ काठमाडौँ । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म ुआदिपुरुषु नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ...
दक्षिण भारतीय अभिनेता प्रभास, कृति सेनन र सैफ अली खान अभिनीत फिल्म आदिपुरुषु काठमाडौं उत्यकाभित्र प्रदर्शनमा आएको छ। बिहीबार ुजानकी भारतीय छोरी हुन्, भन्ने...
काठमाडौं, जेठ १२ गते । नेपाली चलचित्र हुक्काः एन एब्सर्ड ड्रिमु को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको...
जेठ ११ एजेन्सी । विश्वकै चर्चित गायिका टिना टर्नरको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी टर्नरको स्वीजरल्याण्डमा ८३ वर्षको उमेरमा निधन भएको...
एजेन्सी जेठ ७ । बलिउडमा उदीयमान नायिकाको छवि बनाएकी अभिनेत्री क्रिसन परेरा जेल चलान भएकी छन् । उनलाई लागू औषध सहित समातिए पछि शारजाहाँ...
काठमाडौं, ४ बैशाख । नयाँ बर्षको अबसरमा बैशाख १ गतेबाट देशभरका हलमा प्रदर्शन भइरहेको फिल्म ‘बिहे पास’ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।...
फागुन २९, काठमाडौँ । एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स नामक फिल्म ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड) अवार्डमा उत्कृष्ट घोषित भएको छ । यो...
बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयाघात भएको बताएकी छन्। एन्जियोप्लास्टी गरिएपछि आफ्नो अवस्था सामान्य...
दक्षिण अफ्रिकाका चर्चित र्याप गायक किएरनन ज्यारेड फोर्ब्सको डरबनस्थित एक रेस्टुरेन्टनजिकै गोली हानी हत्या गरिएको छ। विश्वभर एकेएको नामले प्रख्यात ३५ वर्षीय उनीसहित साथीको पनि...
बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आएकी छन्। बिहीबार बिहान काठमाडौँ आइपुगेकी मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा सहभागी...
ठेगाना:अनामनगर काठमाडौँ