जेठ ११ एजेन्सी । विश्वकै चर्चित गायिका टिना टर्नरको निधन भएको छ । लामो समयदेखि बिरामी रहेकी टर्नरको स्वीजरल्याण्डमा ८३ वर्षको उमेरमा निधन भएको हो ।
उनी गायिका अभिनेत्री तथा नृत्यकार समेत रहेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline