बलिउड अभिनेत्री मलाइका अरोरा काठमाण्डौँ आईन

बलिउड अभिनेत्री मलाइका अरोरा काठमाण्डौँ आईन

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

बलिउड अभिनेत्री मलाइका अरोडा नेपाल आएकी छन्। बिहीबार बिहान काठमाडौँ आइपुगेकी मलाइका नेपाल रत्न तथा आभूषण संघले आयोजना गरेको जेम एन्ड ज्वेलरी एक्सपोमा सहभागी हुनेछिन्।

आजै हुने ज्वेलरी फेसन शोमा मलाईकाले र्‍याम्प वाक गर्नेछिन्। नेपाल आउन पाउँदा निकै खुसी लागेको भन्दै मलाइकाले निमन्त्रणका लागि धन्यवाद दिएकी छन्। यसअघि पनि थुप्रैपटक नेपाल भ्रमणमा आएकी मलाइका यसपटक भने छोटो भ्रमणमा सरिक हुने छिन्।

उनले यसपटक थोरै समय मात्र नेपालमा बिताउने जानकारी दिँदै नेपालमा बसेको समयलाई विशेष बनाउने बताएकी छन्। नेपाल बसाइका क्रममा नेपाली गीत, संगीत र फिल्मबारे जानकारी लिने मलाइकाले बताएकी छन्।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी