एजेन्सी जेठ ७ । बलिउडमा उदीयमान नायिकाको छवि बनाएकी अभिनेत्री क्रिसन परेरा जेल चलान भएकी छन् । उनलाई लागू औषध सहित समातिए पछि शारजाहाँ जेलमा लगिएको हो ।
सडक २, बाटला जस्ता फिल्म खेलेकी उनलाई अन्य फिल्म र सिरिजमा अफर आईरहेका बेला प्रहरीले लागू औषध सहित नियन्त्रणमा लिएको हो । उनी हाल २७ वर्षकी रहेकी छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline