बलिउड अभिनेत्री सुस्मिता सेनलाई हृदयाघात भएको छ। अभिनेत्री सेनले नै सामाजिक सञ्जालमार्फत् आफूलाई २ दिन पहिले हृदयाघात भएको बताएकी छन्।
एन्जियोप्लास्टी गरिएपछि आफ्नो अवस्था सामान्य रहेको सेनले उल्लेख गरेकी छिन्। ‘अहिले सबै ठीक रहेको र आफू फेरि बाँकी जीवनको लागि तयार रहेको’ उनले लेखेकी छन्।
‘आफ्नो हृदयलाई खुसी र साहसी तुल्याउनुस्। जब तपाईंलाई आवश्यक पर्छ, यो तपाईंसँगै उभिन्छ। यी महान शब्द मेरो बुवा ९पापा०ले भन्नुभएको थियो। मलाई २ दिनअघि हृदयाघात भएको थियो। एन्जियोप्लास्टी गरिएको छ। स्टेन्ट राखिएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline