मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पकाउ

मदिरा पिएर होहल्ला गरेको आरोपमा गायक राजेश पायल राई पकाउ

  • बिहिबार, चैत्र २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ।

मादक पदार्थ पिएर होहल्ला गरिरहेको आरोपमा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ ।

प्रहरी परिसरका अनुसार उनीहरूलाई अनामनगरस्थित मदनभण्डारी कलेजनजिकैबाट पक्राउ गरिएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी