काठमाडौँ, ३१ साउन :अभिनेत्री स्वस्तिमा खड्काले अभिनय गर्नुभएको चलचित्र ‘ऐँचो पैँचो’ राजनीतिक पृष्ठभूमिमा तयार गरिएको छ । उहाँले यस चलचित्रमा राजनीतिज्ञको भूमिका निर्वाह गर्नुभएको...
काठमाडौं – गायक तथा संगीतकार अल्मोडा राना उप्रेती र गायिका सुरक्षा सेन्चुरीको युगल गायनमा समावेश ुचारकुने रुमालु बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रदिप...
विराटनगर, १९ साउन । विराटनगरमा शनिवार आयोजना गर्न लागिएको ‘तनस्का फेसन शो रनवे’ मा बरिष्ठ हास्य कलाकार तथा चलचित्र निर्माता दिपाश्री निरौला र चर्चित...
विराटनगर, ११ साउन । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन...
काठमाडौं – अभिनेत्री मल्लिका महत र अनुज गुरुङको अभिनयमा रहेको ‘पियार’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा गायिका निखिता थापा र गायक जनक...
चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९÷८० मा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रले गरेको कमाईको तथ्याङ्क सार्वजनिक गरिएको छ । सो तथ्याङ्कअनुसार स्वदेशी...
काठमाडौं – अमेरिका निवासी गीतकार डा. चन्द्र गिरीको प्रेमिल शब्दमा रहेको ‘आउ तिमी अँगालोमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अर्जुन पोखरेलको संगीत तथा संगीत...
असार ४ काठमाण्डौँ । भारतीय फिल्म आदिपुरुषमा जानकी भारतकी छोरी भन्ने शब्द नसच्याएको भन्दै काठमाण्डौँ महानगरपालिकाले आजबाट हिन्दी फिल्म प्रदर्शनमा रोक लगाएको छ ।...
असार ३ काठमाडौँ । भारतमा समेत चर्को विवादमा रहेको दक्षिण भारतीय फिल्म ुआदिपुरुषु नेपालमा पनि विवादित बनेपछि सोमबारबाट काठमाडौं महानगरपालिकामा प्रदर्शन नहुने भएको छ...
गजलकार कृष्णदेव रिमाल ‘शब्दसेना’ को शब्दरचनामा रहेको ‘झेली गर्यो नियतिले’ बोलको गजल बुधबार सार्वजनिक भएको छ। प्रेमपरक विषयवस्तुमा आधारित भई रचिएको सो गजलमा कमल अधिकारीले...
जेठ ३२ काठमाण्डौँ । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकाल बल्छी ध्र्रुवेसँगै कलाकार राजु पौडेल (राजु मास्टर) पनि पक्राउ परेका छन्...
फिमेल मोडेल आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त...
काठमाण्डौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ । गितकार दिलिप योन्जन तामाङको शब्द...
२३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको ुमिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड...
काठमाडौं, जेठ १२ गते । नेपाली चलचित्र हुक्काः एन एब्सर्ड ड्रिमु को काठमाडौंमा प्रिमियर शो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको...
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति तथा कानुन मन्त्री धनराज गुरुङले नेपाली कांग्रेसमा कलाकर्मीको महत्त्व अत्यधिक रहेको बताएका छन् । कलाका विभिन्न क्षेत्रमा क्रियाशील...
ठेगाना:अनामनगर काठमाडौँ