गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक

गीतकार दिलिप योञ्जनको शब्द तथा रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक रामकृष्णको स्वरमा “आफ्नै छायाँले” सार्वजनिक

  • सोमवार, जेष्ठ २२, २०८०
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

काठमाण्डौं । गायक रामकृष्ण ढकालको स्वरमा रहेको “आफ्नै छायाँले” गीतको भिडियो आस्था मिडियाको अफिसियल युटुव मार्फत सार्वजनिक भएको छ ।

गितकार दिलिप योन्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा रहेको गीतको अडियोलाई विन्दाबासिनी म्युजिक ले बजारमा ल्याएको थियो ।
गीतको अडियोलाई मिक्सिङ र मास्टरीङ किशोर थापाले गर्नु भएको छ ।

यस गीती संग्रहको आवरण डिजाईन भने अनिल स्थापित ले गर्नुभएको छ । “आफ्नै छायाँले” गितको भिडियोमा अजय रेग्मीले छायाकन गरेका छन भने भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका हुन ।सुजन शाहिको सम्पादन रहेको भिडियोमा पुष्पल खड्का र किरण केशी र रुपा कडेँलको अभिनय रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी