मोडेल तथा नायिका अनिता गिरिलाई क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३

मोडेल तथा नायिका अनिता गिरिलाई क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३

  • बिहिबार, जेष्ठ २५, २०८०
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

फिमेल मोडेल आइतबार फर्न इभेन्ट्स द्वारा आयोजित छैठौ ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा मोडेल तथा नायिका अनिता गिरिले ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३ फिमेल मोडेल’ अवार्ड प्राप्त गरेकी छिन । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेकि गिरिको नयाँ चलचित्र ‘नम्बरि सुन ‘ रिलिजको क्रममै छ।

नेपाल र भारतको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा सांसद विनोद चौधरी, बलिउड अभिनेत्री भाग्यश्री, बलिउड कलाकार रञ्जित, विन्दु दाह्रा सिंह, भिआइपी कमेडियन, अभिनेत्री वसुन्धरा भुसाल, अभिनेता निर्देशक आकाश अधिकारी, सुर्य मगर, कुमार जोशी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, पत्रकार प्रकाश सुवेदी, कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराई लगायत लगायत थुप्रै नेपाली कलाकर्मीले एकसाथ सम्मान र अवार्ड प्राप्त गरे । दिग्गजहरूलाई सम्मान गर्ने र नयाँ प्रतिभाहरूलाई प्रोत्साहन गर्ने उदात्त दृष्टिकोणका साथ विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई यो पुरस्कार प्रदान गरिएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी