श्रीच्छा प्रधान बनिन् यस वर्षको मिस नेपाल

श्रीच्छा प्रधान बनिन् यस वर्षको मिस नेपाल

  • शनिबार, जेष्ठ १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

२३ वर्षीया श्रीच्छा प्रधान यस वर्षको ुमिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि जितेकी हुन् । पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् ।

‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन् । उनी पहिलो मिस नेपाल रुवी राणाकी छोरी समेत हुन् । कार्यक्रममा उनले ‘मिस पपुलर चोइस’को उपाधिसमेत जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन् । पेशाले उनी पाइलट हुन् । मिस कन्फिडेन्टको उपाधि पनि प्रज्ञा बज्राचार्यले जितिन् ।

त्यस्तै सह–उपाधितर्फ ुवीमन वीथ विङु उन्नती गुरुङ, मिस फोटेजेनिक प्रितिका खड्का, ब्यूटी विथ पर्पजु आयुष्मा बरालले जितिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी