भक्तपुर, ४ चैत । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले तोकिएको मितीमा स्थानीय तहको निर्वाचन हुनेमा कुनै शंका नगर्न आग्रह गर्नुभएको छ...
काठमाडौँ, ४ चैत । स्थानीय तहको निर्वाचनअघि नै व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया अघि बढाउन नेपाली काँग्रेसभित्र दबाब बढेको छ । सिंहदरबारमा...
चैत ४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र संघका उपमहासचिव सम्साद अख्तरले शिष्टाचार भेट गर्नुभएको छ । संयुक्त राष्ट्र संघको इकोनोमिक एण्ड सोसल कमिसन...
काठमाडौ, ४ चैत्र । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गरेको छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादवले आज बिहान बालुवाटारस्थित...
कन्चनपूर, ४ चैत्र । नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने...
काठमाडौ ४ चैत्र । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे प्रधानमन्त्री पुष्पकमल दाहाललाई ब्रिफिङ गर्ने भएको छ । निर्वाचनको कामलाई तीव्रता दिएको...
काठमाडौँ, ३ चैत । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६...
भक्तपुर, ३ चैत । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री शेरधन राइले मधेशी मोर्चा संविधान कुनै पनि हालतमा कार्यान्वन गर्न नदिने षड्यन्त्रमा लागिपरेको...
काठमाडौ ३ चैत्त । पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज बिहान निधन भएको छ । रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित...
काठमाडौ ३ चैत्र । आफूहरुको माग सम्बोधनका लागि सरकार गम्भिर नभएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेशी मोर्चा आवद्ध दलले आज छुट्टा छुट्टै औपचारिक...
काठमाडौ ३ चैत्र । संसदीय सुनुवाई विषेश समितिले आज विभिन्न १२ मुलुकका लागि सिरफारिस भएका राजदुतविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु गर्दैछ । बिहान ११ बजेपछि...
काठमाडौ ३ चैत्र । भारत भ्रमणमा रहनु भएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आज भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्दै हुनुहुन्छ । नयाँदिल्लीमा हुने भेटका क्रममा...
२ चैत्र काठमाडौं । राष्ट्रिय कर्मचारी महासंघ नेपालले मुख्य सचिव सोमलाल सुवेदीलाई निलम्बन गर्न प्रधानमन्त्री प्रचण्डसँग माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट कर्मचारी...
काठमाडौँ, २ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान संशोधनकाबारेमा पार्टीको पूर्ववर्ती अडान यथावत् रहेको बताउनुभएको छ । पार्टीले स्थानीय तहको निर्वाचनका लागि दृष्टिगत...
काठमाण्डौ, चैत्र १। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी...
चैत २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सँग श्रीलंकाका सेना प्रमुख क्रिसान्थे डि सिल्भाले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार दिउसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले...
ठेगाना:अनामनगर काठमाडौँ