सहिद गोविन्द गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

सहिद गोविन्द गौतमको परिवारलाई एमालेको आर्थिक सहयोग

  • शुक्रबार, चैत्र ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

कन्चनपूर, ४ चैत्र ।
नेकपा एमालेले कन्चनपूरको पुनरवासमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर निधन भएका सहिद गोविन्द गौतको परिवारलाई अर्थिक सहयोग गर्ने भएको छ ।

मेची महाकाली राष्ट्रिय अभियानका क्रममा कन्चनपूरमा रहेको एमालेले गौतमको परिवारलाई भेट गरी आर्थिक सहयोग गर्ने तयारी भएको सो पार्टीले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज गौतमकी श्रीमती लक्ष्मीलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्ने भएके हो । यस्तै गौतमकी एक छोरीको पठनपाठनको जिम्मा पनि एमालेले लिने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ