काठमाण्डौ, १७ भदौ । कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन प्रभावकारी बनाउन राजनीतिक तवरमै पहल शुरु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले...
काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) मा तल्लो तहका संगठन गठन नहुँदै समानान्तर कमिटी सिफारिस भएको छ । एकताका लागि गठन...
काठमाण्डौ, १७ भदौ । गृहमन्त्री रामबहादुर थापा बादल बिरुद्ध नेपालका ठुला मिडियाहरुले प्रहरा सुरु गरेका छन् । कान्तिपुर पब्लिकेसन्सबाट प्रकाशित हुने नेपाल साप्ताहिक र हिमाल...
कलिकाेटकाे माल्काेटका हरिचन्द्र अाचार्य ‘विमर्श’ नेपाल कम्युनिस्ट पार्टीका सक्रिय कार्यकर्ता हुन् । उनी नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी साथै...
बुटवल, १६ भदौ श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको बताएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका...
काठमाडौं, १६ भदौ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्डले’ अहिले देशमा प्रतिक्रान्ति सुरु भएको बताउनु भएको छ । उहाँले प्रतिक्रान्तिकै कारण देश चरम...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले भदौ १ गतेदेखि सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ देशब्यापी रूपमा सानदार तरिकाले अघि बढिरहेको उक्त पार्टीले जनाएको छ...
काठमाण्डौ, १६ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पार्टी विभाजन जस्तो सजिलो एकता ब्यवस्थापन नभएको बताउनुभएको छ । ताप्लेजुङमा आज आयोजित पत्रकार सम्मेलनमा...
काठमाण्डौ, १६ भदौ । नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले भाषण गरेर मुलुकमा सम्बृद्धि नआउने तर्क गर्नुभएको छ । कांग्रेस चन्द्रागिरि नगर समिति काठमाडौले आयोजना गरेको...
काठमाडौं, १६ भदौ । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरीसेनाले आज प्रधानमन्त्री केपी ओलीसँग आज द्धिपक्षिय भेटवार्ता गर्दैहुनुहुन्छ । भेटका क्रममा नेपाल र श्रीलंकाबीच कुटनीति अध्ययन मामिला...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतमैत्री पशुपतिनाथ धर्मशाला दुई देशलाई जोड्ने पुल भएको बताउनुभएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको उक्त धर्मशालाको उद्घाटन कार्यक्रमलाई...
१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदसँग भेटवार्ता गर्नुभएकाे छ । बिमस्टेक सम्मेलनका लागि काठमाडौं आउनुभएका मोदीले नेपाली समकक्षी ओलीसँग...
१५ भदौ, काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको...
काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ९बिमस्टेक० को चौथो सम्मेलनमा सहभागी हुन काठमाडौं आएका विशिष्ट पाहुनाहरुमध्ये ४ जना...
काठमाडौं, भदौ १५ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा जारी छ । सम्मेलनको दोस्रो तथा अन्तिम...
१४ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता मोहन कार्की ‘जीवन्त’ र कृष्ण धमला ‘गम्भीर’ लाई २४ घण्टाभित्र थुनामा राख्नुको कारणसहित सर्वोच्च अदालतमा उपस्थित गराउन...
ठेगाना:अनामनगर काठमाडौँ