प्रधानमन्त्री अाेली र भारतीय समकक्षी माेदिबीच भेटवार्ता, यस्ताे भयाे समझदारी

प्रधानमन्त्री अाेली र भारतीय समकक्षी माेदिबीच भेटवार्ता, यस्ताे भयाे समझदारी

  • शुक्रबार, भदौ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 21.5K
    SHARES

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदसँग भेटवार्ता गर्नुभएकाे छ ।

बिमस्टेक सम्मेलनका लागि काठमाडौं आउनुभएका मोदीले नेपाली समकक्षी ओलीसँग द्वियक्षीय भेटवार्ता गर्नुभएकाे हाे । मोदी काठमाडौं आएको अवसर पारेर रक्सौल रक्सौल काठमाडौं रेलवेको विषयमा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ