असार १५ मा देशैभर १५औं राष्ट्रिय धान दिवस मनाइयो । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रिय समृद्धि’ भन्दै दिवस मनाइएको हो । राष्ट्रिय पर्वको रुपमा मनाइने...
काठमाण्डौ । मानो रोपेर मुरी उब्जाउने महिनाको रुपमा परिचित असारको मध्य अवस्थामा आईपुग्दा किसानलाई रोपाई गर्न भ्याईनभ्याई छ । अझ धान रोपाइँ मध्यमा पुगेको बेला...
गोरखा, १५ असार । अाज असार १५ गते अर्थात धान दिवस, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गृहजिल्ला गोरखा पुगेर रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक...
झापा १५ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले किसानलाई पाँच वर्ष्भित्र कृषिमा आत्मनिर्भर बनाई नेपालमा कृषिमा क्रान्ति ल्याउने बताउनुभएको छ । झापाको कमल गाउँपालिकाले...
काठमाडौं – सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा...
नेपालगन्ज, १४ असार। बाँकेमा निर्माण भइरहेका विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । समन्वय समितिका संयोजक अजयकुमार श्रीवास्तवले संघीय र प्रदेश सरकारबाट स्पष्ट निर्देशिका...
कञ्चनपुर, १३ असार । थोरै मेहनतमा धेरै उत्पादन लिन सकिने भएपछि बेलौरीका किसान छरुवा धानखेती प्रविधि अपनाउन थालेका छन् । समयमै वर्षा नहुँदा धान रोपाइँ...
काठमाडाैं, १२ असार । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले दूध र दुग्द्यजन्य पदार्थमा हुने मिसावटको नियन्त्रणका लागि प्रचलित खाद्य ऐनको प्रभावकारी कार्यान्वयन गरिने...
नेपालमा बेमौसमी गोलभेंडा खेतीमा पछिल्लो समय “टुटा”को आक्रमण अहिले किसानको टाउको दुखाईको बिषय बनेको छ । यसबाट देशव्यापी रूपमा ठूलो समस्या उत्पन्न भईरहेको छ...
-अशिम सापकोटा नेपालमा हाल एक खर्ब भन्दा धेरै खाद्यान्न आयात हुने गरेको सबैलाई विदितै छ, यति धेरै खाद्यान्न आयात गर्ने नेपालले एक अर्ब २५ करोडको...
काठमाडौँ, ९ असार। कृषिको परनिर्भरता उच्च बिन्दुमा पुगेपछि यसप्रति सर्वत्र चिन्ता व्यक्त भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार राजधानीमा आयोजित कृषि वैज्ञानिकको राष्ट्रिय भेलामा जल,...
(१)परिचय: यो रोग खरी, धुलखुले, चौखुरी नामले चिनिन्छ । यो रोग दुधालु बधुवा भैंसीहरुमा जाडो तथा गर्मी समयमा र बेंसी क्षेत्रमा भन्दा पहाडी डांडाकांडामा बढी...
म्याग्दी, २८ जेठ। बेनी नगरपालिका–९ तोरीपानीका कृषक आनन्द रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गर्न अष्टे«लियाबाट बोयर जातका बाख्रा ल्याउनुभएको छ । विगत पाँच वर्षदेखि व्यावसायिक...
काठमाण्डाैं, २८ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ नेतृत्वकाे टाेलीले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेकाे छ । दूध उत्पादन...
‘मरिच’ एक खाद्य पदार्थ हो। यसको रङ्ग कालो हुन्छ। यसलाई दुध, चिया, रोटी, तरकारी आदिमा प्रयोग गरिन्छ। वनस्पति जगत्मा पिप्पली कुल (एष्उभचबअभबभ)को मरिचपिप्पली (एष्उभच लष्नचगm)...
(१) पृष्ठभूभी : नेपालमा गोपाल वंशपछि अहिर वंशी ( महिषपाल ) ३ जना राजाहरुले १११ वर्ष शासन गरेका थिए । यसबाट भैंसीपालनको महत्व झल्कन्छ ।...
ठेगाना:अनामनगर काठमाडौँ