काठमाण्डाैं, २८ जेठ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ नेतृत्वकाे टाेलीले आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा छापा मारेकाे छ ।
दूध उत्पादन कम्पनीका उत्पादनहरु गुणस्तरहीन रहेको खबर प्रकाशमा आइरहेका बेला मन्त्री खनाल सोमबार यसबारे अनुगमन गर्न बालाजु औद्योगिक क्षेत्रमा रहेको आधुनिक डेरी प्रोडक्टको उत्पादन केन्द्रमा पुगेका हुन् ।
मन्त्रालयका अधिकारी, सञ्चारकर्मीको टोलीसहित मंगलबार बिहान पुगेका मन्त्री खनालले अहिले अनुगमन गरिरहेका छन् । यसअघि मन्त्री खनालले कालीमाटी तरकारी बजारको पनि अनुगमन गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline