काठमाडौँ, २ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अमेरिकी कम्पनी एएआर कर्पोरेसनसँग दुई वटा जहाज खरिद प्रक्रिया अघि बढाएको छ । निगमलाई जहाज खरिदका...
काठमाडौ २ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी सर्वेक्षक गणेश मिश्र र लेखापढी व्यवसायी प्रमोद पाण्डेलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगले...
कावासोती, २ माघ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ...
काठमाडौँ, २ माघ । उद्योग विभागबाट आजबाट आफ्ना सबै सेवा अनलाइन प्रणालीमार्फत दिन सुरु गरेको छ । विभागले अनलाइन सेवाबाट नेपालमा मझौला तथा ठूला उद्योग...
काठमाडाँै, २ माघ । खानेपानी तथा ढल निकास विभागले सुख्खा क्षेत्र रहेका सात जिल्लामा विशेष कार्यक्रम सञ्चालन गरेको छ । विभागले सुख्खा डाँडामा रहेका बस्तीका जनतालाई...
काठमाडौँ, २ माघ । संविधानविद् काशीराज दाहाल तथा प्राध्यापक रामप्रसाद दाहाललाई मातृशोक परेको छ । मिर्गौला पिडित उहाँकी आमा सकुन्तला दाहालको गएराति ८३ वर्षको उमेरमा...
काठमाडौ २ माघ । पाल्पाको सिलुवामा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा र...
काठमाडौँ, १ माघ । राष्ट्रिय नाचघरमा नाटक अभिनय गर्दागर्दै निधन हुनुभएका वरिष्ठ रङ्गकर्मी विष्णुभक्त फुयाँलको १३ दिने स्मृतिसभा गरिनेछ । पाँच दशकसम्म नाटक लेखन, निर्देशन र...
काठमाडौँ, २ माघ । १९ औँ भूकम्प सुरक्षा दिवस आज सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् । दिवशको यस बर्षको नारा ‘भूकम्पीय सुरक्षाको...
काठमाण्डौ, माघ १। काठमाडौंबाट नागढुंगा हुँदै रसुवा नाकातिर गइरहेको स्कार्पियो गाडीभित्र ४ करोड ४० लाख मूल्य बराबरको विदेशी मुद्रा फेला परेको छ । विदेशी मुद्रासहित...
काठमाडौ १ माघ । काठमाडौं उपत्यकासहित देशभर पछिल्लो समय बढेको चिसो अझै बढ्ने मौसमविदले बताएका छन् । आज बेलुकादेखि अर्को पश्चिमी वायु नेपाल भित्रन लागेको...
काठमाडौ १ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले मकर सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा सुभाकामना दिनु हुदै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीमा सुख,...
काठमाण्डौ , १ माघ । थारु समुदायले आज माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व...
काठमाडौँ, १ माघ । आज माघ १ अर्थात मकर स्क्रान्ति पर्व हर्सोउल्लासका साथ मुलुकभर मनाईदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले...
काठमाडौँ, २९ पुस । नेपाल बार एसोसिएसनले उच्च अदालतमा समावेशी र समानुपातिक अवधारणा विपरीत न्यायाधीश नियुक्ति भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका...
काठमाडौ २९ पौष । मोरङमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । विराटनगरस्थित विद्युत् प्राधिकरण कार्यालय नजिकै भएको सडक दुर्घटनामा विराटनगर–८ का...
ठेगाना:अनामनगर काठमाडौँ