नवलपरासिमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

नवलपरासिमा ट्र्याक्टर दुर्घटना, दुईको मृत्यु

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

कावासोती, २ माघ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको नयाँ बेलहानी– ८, अरुणखोला जङ्गलमा एक ट्र्याक्टर अनियन्त्रित भई पल्टँदा आज दुई जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ गुडिरहेकोे लु ३ त २६९९ नं कोे ट्र्याक्टर पल्टँीएको हो ।

मृत्यु हुनेमा दुम्किबास– ५का २६ वर्षीय चेतबहादुर रेस्मी र ट्र्याक्टर सवार दुम्किबास– १ का २७ वर्षीय शम्भु गुरुङ रहेका छन् । ट्र्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ