उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको ध्यानाकर्षण

उच्च अदालतमा न्यायाधीश नियुक्तिप्रति बारको ध्यानाकर्षण

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, २९ पुस । नेपाल बार एसोसिएसनले उच्च अदालतमा समावेशी र समानुपातिक अवधारणा विपरीत न्यायाधीश नियुक्ति भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बारका महासचिव खम्मबहादुर खातीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्याय परिषद्को निर्णयले न्यायपालिकाको गरिमा बढाउने कार्यमा आघात पु¥याएको र कानुन व्यवसायीबाट ५० प्रतिशत न्यायाधीश नियुक्ति हुनुपर्छ भन्ने कुरालाई बेवास्ता गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा न्याय परिषद्का सदस्य एवम् सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश वैधनाथ उपाध्याय र परिषद् सदस्य रामप्रसाद सिटौलाको अनुपस्थितिमा न्यायाधीश नियुक्तिको निर्णय हुनुलाई समेत दुर्भाग्यपूर्ण भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ