गत बुधबारदेखि वृद्धि भएको नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक ७.४८ अङ्कले घटेर...
धितोपत्र बजारमा पछिल्लो एक वर्षको अवधिमा नेप्से परिसूचकमा आज सबैभन्दा बढी वृद्धि भएको छ । सन् २०२० को शुरुआतसँगै उकालो लागेको शेयर कारोबारमा मापक...
साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने...
विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रपक्तिमा रहेको पञ्चकन्या समुहले सीपीभीसी को नया“ दुई ग्रेडको flame प्रो पाईप तथा फिटिङ्गस् (CPVC Fire Sprinkler Series) र...
अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य...
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक १८ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १८.२६ अङ्कले बढेर एक हजार...
साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६।०९ विन्दुले बढेर...
सिस्टम ह्याक गरेरकृषि विकास बैंकको झन्डै पाँच करोड रूपैयाँ लुट्ने गिरोहका एक सदस्य काठमाडौंमा पक्राउ परेका छन्। मोरङ रंगेली नगरपालिका-२ का ४३ वर्षीय दीपक नेपाललाई...
विराटनगर, १६ पुस ।आजदेखि नेपाल पर्यटन वर्ष २०२० औपचारिक रूपमा सुरु भएको छ। प्रदेश १ सरकारले पर्यटन वर्ष २०२० को भव्य शुभारम्भ गरेको छ ।...
बागलुङ, १३ पुस । “बागलुङ बजारबाट धौलागिरि हिमालको ताज अझै खुलेको देखिन्छ । मेरो यो दोस्रोपटकको आगमनमा पहिलेभन्दा झनै राम्रो देखेँ । मलाई लाग्छ,...
काठमाडाैं, १३ पुस । नेपाल राष्ट्र बैंकले विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि चार्जिङ स्टेशन स्थापना गर्ने विषयलाई समेत कर्जा उपलब्ध गराउने प्रमुख प्राथमिकता प्राप्त क्षेत्रका...
१३ पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको...
१३ पुस, काठमाडौं । नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको...
काठमाडाैं, १० पुस । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले...
विराटनगर, ७ पुस । भ्रमण वर्ष २०२० लाई भव्य बनाउन प्रदेश १ ले उद्घाटनकै दिनदेखि नेपाल चिन्ने र नेपाललाई चिनाउने अभियानसहितका कार्यक्रम आयोजना गर्ने भएको...
काठमाडौं पुस ६ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान र्पुयाउनुपर्ने बताउनु भएको...
ठेगाना:अनामनगर काठमाडौँ