पञ्चकन्या ग्रुपले दुई ग्रेडको नया पाईप भित्र्यायो

पञ्चकन्या ग्रुपले दुई ग्रेडको नया पाईप भित्र्यायो

  • शुक्रबार, पुस २५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रपक्तिमा रहेको पञ्चकन्या समुहले सीपीभीसी को नया“ दुई ग्रेडको flame प्रो पाईप तथा फिटिङ्गस् (CPVC Fire Sprinkler Series) र Transparent Fittings देशमा भित्र्याउन सफल भएको छ । उक्त ग्रेडका पाईपहरुको आधिकारिक रुपले होटल र्याडीसनमा एक कार्यक्रमका बीच आज सार्वजनिक भयो ।

साथै Flame Pro एचय पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई Fire Sprinkler को लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

त्यसैगरी Transparent Fittings तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नया“ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।

दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज SEKISUI कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र ISO 9001:20015 स्ट्यान्डर्डबाट बनाईने हुदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुने कम्पनीको विस्वास छ ।
पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्गस्मा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो ISI चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी