सुर्खेत, ९ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले संगठन परिचालनमा कमजोरी र नेता गाउँ नपुग्दा हालैको स्थानीय तह निर्वाचनमा हारिएको स्वीकार गर्नुभएको...
नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो । भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार...
नयाँदिल्ली, ८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारतको जारी राजकीय भ्रमणको दोस्रो दिन आज दुवै देशका तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ । उक्त...
काठमाडौँ, ८ भदौ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसिएलले जनयुद्धकालीन मुद्दालाई सत्य निरुपण आयोगमार्फत हल गरिनुपर्नेमा जोड दिएको छ । हालै सम्पन्न वाइसिएलको दोस्रो...
काठमाडौँ, ८ भदौ । राष्ट्रिय जनता पार्टीले साइकल चिह्न लिएर आसन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने भएको छ । दुईदिने केन्द्रीय पदाधिकारी...
काठमाडौँ, ८ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको छ...
काठमाडौँ, ८ भदौ । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रधानमन्त्री कार्यालय हैदरावाद भवनमा द्विपक्षीय वार्ता भएको सथयो । प्रधानमन्त्री...
८ भदौ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी मुख्य सचेतक कुन्तीकुमारी शाहीविरुद्ध मानहानीको मुद्दा दायर भएको छ । शाहीले न्यायालयको मानमर्दन गरेको भन्दै अधिवक्ताद्वय जनार्दन बञ्जाडे र...
काठमाडाँै, ८ भदौ । हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । भक्तजन बिहान २ बजेदेखि नै...
असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेस प्रदेश एवं आत्मनिर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ । गलबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकले...
७ भदौ,सुनसरी । केही दिन पहिला डुबानका कारण जिल्लाका अधिकांश भू-भाग अझै जलमग्न भएको छ । सर्वसाधारणको दैनिकी सामान्य भएको छैन । बाढीका कारण...
काठमाणडाै , ७ भदाै । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत प्रवासमा रहेका नेपालीहरुका समस्या समाधान गर्न आफूले पहल गर्ने बताएका छन् । भारतको पाँच दिने राजकीय...
काठमाण्डौ , ७ भदौ । राष्ट्रिय जनता पार्टी नेपाल २ नम्बर प्रदेशमा हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनमा सहभागी हुने भएको छ । राजधानीको बबरमहलस्थित पार्टी...
काठमाडौँ, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिने राजकीय भ्रमणका क्रममा अहिले नयाँ दिल्ली पुग्नुभएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजू देउवा...
काठमाडौं , ४भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले कोसी बाँधको सञ्चालन र नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा गम्भीर असन्तुष्टि जनाएकी छिन् । उनले स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा...
काठमाण्डौ , ४ भदौ । करिब दुई दशक देखि पत्रकारीता क्षेत्रमा क्रियासिल क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय नेता मानध्वज लामा (सागर)ले नेपाल पत्रकार महासंघको २५ औँ...
ठेगाना:अनामनगर काठमाडौँ